रविमाथि ‘अमानवीय व्यवहार’को आरोप: आयोगले बोलायो आईजीपी, बयान दिन पुगे एआईजी
एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिए । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताएको आयोगले जनाएको छ ।
लोकप्रिय (यो साता)
-
१
सन्यासको आशयसहित मध्यरातमा सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरङ्ग
-
२
१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको बलात्कार प्रयास, रोइकराइ गरेपछि हत्या
-
३
बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पूर्जी जारी
-
४
सेफअलीलाई छुरा प्रहार गर्ने व्यक्ति पक्राउ
-
५
ट्रम्पले लिए शपथ, मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा
-
६
नेपालका चर्चित ९ ठूला नेता, जसले ‘कम्युनिष्ट विचार’ परित्याग गरे
-
७
यौन दुर्व्यवहारको आरोपमा इन्ड्राइभ चालक पक्राउ
-
८
शेफलाई रक्ताम्मे अवस्थामा छाडेर करिना दिदीको घर गएको खुलासा
Facebook Comment
Comment