राष्ट्रपति पौडेल अस्पताल भर्ना

नेपालभ्युज

राष्ट्रपति पौडेल अस्पताल भर्ना
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (मंगलबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved