कीर्तिपुरमा सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने

नेपालभ्युज

कीर्तिपुरमा सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनको सबै मतपेटिका संकलन गरिसकिएको छ ।

मतदानस्थलबाट सबै मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए ।

उनका अनुसार १० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । कीर्तिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved