६६ प्रतिशत भोट खसेको कीर्तिपुरमा यसरी हुँदैछ मतपेटिका संकलन (फोटोहरू)

६६ प्रतिशत भोट खसेको कीर्तिपुरमा यसरी हुँदैछ मतपेटिका संकलन (फोटोहरू)

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपचुनावमा मतदानपछि मतपेटिका संकलन भइरहेको छ ।

६६ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्यांक आएको छ ।

मुख्य निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार मतपेटिका संकलनको काम सकिएपछि मतगणना आजै सुरु हुने छ ।

३८ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर आजैबाट मतगणना थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved