रामगोपालपुर–२ मा बिहान ९ बजेसम्म खस्यो २५० मत

नेपालभ्युज

रामगोपालपुर–२ मा बिहान ९ बजेसम्म खस्यो २५० मत

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि आज (आइतबार) भइरहेको उपनिर्वाचनमा २५० मत खसेको छ ।

बिहान ९ बजेसम्ममा २५० मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

यहाँ दुई महिनाअघि मोटरसाइकल दुर्घटनाबाट वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि उक्त पदमा उपनिर्वाचन भइरहेको छ ।

रामगोपालपुरमा मतदान : मतदाता लामबद्ध, सुरक्षाकर्मी तैनाथ (तस्वीरहरू)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved