रामगोपालपुरमा मतदान : मतदाता लामबद्ध, सुरक्षाकर्मी तैनाथ (तस्वीरहरू)

रामगोपालपुरमा मतदान : मतदाता लामबद्ध, सुरक्षाकर्मी तैनाथ (तस्वीरहरू)

महोत्तरी । स्थानीय तहको उपनिर्वाचनअनतर्गत महोत्तरीको रामगोपालपुर वडा नम्बर २ मा वडा अध्यक्ष पदका मतदान भइरहेको छ ।

आज (आइतबार) बिहान ७ बजेपछिदेखि मतदान भइरहेको हो ।

मतदाताहरू बिहानैदेखि श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरको मतदान केन्द्रमा लामबद्ध भएर मतदान गरिरहेका छन् ।

साथै बाक्लो संख्यामा सुरक्षाकर्मी पनि तैनाथ गरिएकाे छ ।

हेरौं तस्वीरमा :

 

कीर्तिपुरमा मतदान (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved