दरबारमार्गमा देखिएको एमालेको ‘जागरणसभा’ (तस्वीरहरू)

दरबारमार्गमा देखिएको एमालेको ‘जागरणसभा’ (तस्वीरहरू)

काठमाडौं । भद्रकालीबाट सुरु भएको नेकपा एमालेको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत भएको छ ।

भद्रकालीबाट सुरु भएको जुलुस, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत भएको हो ।

‘जागरणसभा’नाम दिइएको उक्त कार्यक्रम अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेका र देशमा केही भएको छैन सन्देश दिन आयोजना गरिएको एमालेले जनाएको छ ।

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved