दुर्गा प्रसाईंलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

नेपालभ्युज

दुर्गा प्रसाईंलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न सीआईबीको टोली अहिले भक्तपुरको कमेरोटारस्थित उनको निजी निवासमा पुगेको छ ।

प्रसाईं पछिल्लो समय विवादित बयान दिँदै आएका छन् ।

यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

अपडेट-

फेरि पक्राउ परे दुर्गा प्रसाईं

दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ

दुर्गा प्रसाईंलाई पुर्‍याइयो सीआईबी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved