लामिडाँडामा मिनिट्रक दुर्घटना, २ जनाको मृत्यु

नेपालभ्युज

लामिडाँडामा मिनिट्रक दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं ।  पाँचखाल नगरपालिका-१३ स्थित लामिडाँडामा निशान मिनिट्रक दुर्घटना  हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक ३५ वर्षीय कुमार रोका र सहचालक २६ वर्षीय माइला रोका रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ  बा ५ ख २२०२ को निशान मिनिट्रक दुर्घटना हुँदा उनीहरुको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved