नेपाल–भारतको खेल हेर्न ‌ओइरिए दर्शक, हेर्नुहोस् तस्वीरहरु

नेपाल–भारतको खेल हेर्न ‌ओइरिए दर्शक, हेर्नुहोस् तस्वीरहरु

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल–भारतको खेल हेर्न त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दर्शकहरु ओइरिएका छन् ।

आइतबार साँझ ६:३० बजेदेखि रंगशालामा हुने खेल हेर्न दर्शकको ओइरो लागेको हो । 

यस खेलेको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved