कार्सटेन्ज पिरामिड चढेर फर्किएका पुर्जाको विमानस्थलमा स्वागत (तस्वीरहरू)

कार्सटेन्ज पिरामिड चढेर फर्किएका पुर्जाको विमानस्थलमा स्वागत (तस्वीरहरू)

काठमाडौं । आरोही निर्मल पुर्जा इन्डोनेसियाबाट फर्किएका छन् ।

सेभेन समिटको अन्तिम गन्तव्य इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर कीर्तिमानका साथ आरोही पुर्जा नेपाल फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ । कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका थिए ।

२ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी उनले विश्व कीर्तिमान सन् २०२४ को अक्टोबर २ तारिखमा कायम गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved