सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

नेपालभ्युज

सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
फाइल फोटो

तुलसीपुर । सुक्खा पहिरोले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ ।

आज बिहान ९ः१५ बजेतिर सुक्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुक्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार हाल पहिरो हटाउने कार्य भइरहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved