बाढी पहिरोबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना अझै बेपत्ता

नेपालभ्युज

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

सोमबार अपरान्हसम्म  बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको नेपाल प्रहरीले जनाएको छ  ।

सोही घटनाबाट घाइते हुनेको संख्या १२७ पुगेको छ भने २६ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार सो अवधिमा  ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved