तनहुँकी मन्दिराको दशैं कोसेली ‘अरुण सुसाउँदा’ 

नेपालभ्युज

तनहुँकी मन्दिराको दशैं कोसेली ‘अरुण सुसाउँदा’ 

काठमाडौं । तनहुँकी गायिका मन्दिरा थापा मगरले बडा दशैंलाई लक्षित गरी नयाँ गीत ‘अरुण सुसाउँदा’ सार्वजनिक गरेकी छिन् ।

गीतले दशैं लक्षित गरे पनि सती प्रथाको विरुद्धमा आवाज उठाउने पहिलो महिला योगमाया न्यौपानेको कथा बोलेको छ ।

पूर्वेली लोक दोहोरी भाकाको सो गीतमा आवाज मन्दिरा थापा मगर र लोक गायक खगेन्द्र थामीको रहेको छ । मिक्सिङ एण्ड मास्टरिङ राजु कार्कीको रहेको छ भने शब्द संगीत थामीकै रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved