दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

नेपालभ्युज

दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिरको लागि दशैंको टीका लगाउने उत्तम साइत तय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार गरिएको हो ।

समितिकाअनुसार अमेरिका, क्यानडामा अक्टोबर १२ तारिखमा टीकाको शुभ साइत जुरेको छ । जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, दक्षिण कोरियामा १३ तारिखमा टीकाको शुभ साइत जुराइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved