यात्रुवाहक बस सप्तकोशीमा खस्यो

नेपालभ्युज

यात्रुवाहक बस सप्तकोशीमा खस्यो

काठमाडौं । विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको सुनसरी प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ६ बजेतिर उक्त बस सप्तकोशीमा खसेको बताइएको छ ।

घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने प्रहरीले आशंका गरेको  छ । घटनाको थप विवरण आउन बाँकी छ ।

अपडेट :

सप्तकोशीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved