४१ एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)

नेपालभ्युज

४१ एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)

 

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओलीया सरुवा आएका छन् ।

यस्तै तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।

को कहाँ ? हेर्नुस् सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved