कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

नेपालभ्युज

कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा
फाइल फोटो

सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

यस्तै, प्रदेश सरकारले तीन दिनसम्म शहीद दिवस बनाउने कार्यातालिकासमेत सार्वजनिक गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved