संसद् भवन परिसरमा मुखमा टेप टाँसी विरोध, प्रहरीले लियो नियन्त्रणमा

नेपालभ्युज

संसद् भवन परिसरमा मुखमा टेप टाँसी विरोध, प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । अछामका विद्यार्थी दीपक देवकोटाले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन्।

बुधबार संसद् चलिरहेको बेला बाहिर उनी मुखमा कालो टेप टाँसी र हातमा भ्रष्टाचार विरोधी नारा लेखिएको प्लेकार्ड लिएर उभिए ।

तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved