ओलीको फोटो राखेर अनुष्ठान गर्दैगर्दा पक्राउ परेका खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा

नेपालभ्युज

ओलीको फोटो राखेर अनुष्ठान गर्दैगर्दा पक्राउ परेका खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा पक्राउ परेका पुष्कर खतिवडाविरुद्ध मुद्दा दायर भएको छ ।

साइबर अपराधको कसुर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले साउन १४ गते पक्राउ गरेको थियो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved