सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि

नेपालभ्युज

सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि

काठमाडौं । हराएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको हो ।

अहिले सुरक्षाकर्मीको टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ ।

हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved