लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज पद तथा गोपनियताको सपथ लिँदै

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज पद तथा गोपनियताको सपथ लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

बिहान साढे ८ बजेलाई शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ को क बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved