बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

नेपालभ्युज

बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

सोमबार शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ ९२० अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved