प्रतिनिधि सभा बैठक सर्‍यो

नेपालभ्युज

प्रतिनिधि सभा बैठक सर्‍यो

काठमाडौं । प्रतिनिधि सभा बैठक सरेको छ ।

भोली दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक विशेष कारणले सरेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

अर्को बैठक भोली नै अपराह्न ४ बजे बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved