कोरियाको भाषा परीक्षा आगामी असोजमा, साउन पहिलो साता आवदेन दिनु पर्ने

नेपालभ्युज

कोरियाको भाषा परीक्षा आगामी असोजमा, साउन पहिलो साता आवदेन दिनु पर्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया जानेहरुको भाषा परीक्षा असोजमा हुने भएको छ ।

ईपीएस कोरिया शाखाले जारी गरेको सूचना अनुसार परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ ।

परीक्षा दिनेले साउन ७ गतेदेखि ११ गतेसम्म फाराम भर्नुपर्ने छ ।

परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ । शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ ।

जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान राखिएका छन् ।

हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved