राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने

नेपालभ्युज

राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने पक्का भएको छ।

ग्लोबल टी–२० लिग नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले खेल्ने भएका हुन् ।

रोहित टोरोन्टो नेशनल्समा तथा ऐरी र लामिछाने भ्यानकुभर नाइट्समा अनुबन्ध भएका छन् ।

रोहितको यो पहिलो विदेशी फ्रेन्चाइज लिगको सहभागिता हो। सन्दीप र दीपेन्द्रले भने यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

यूएईको आईएल टी–२० लिगमा पनि ऐरी रिटेन भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved