त्रिभुवन विमानस्थलमा जहाजमा लागेको आगो यसरी निभाइयो, गरियो यात्रुको उद्धार (तस्वीरहरू)

नियमित अभ्यास

त्रिभुवन विमानस्थलमा जहाजमा लागेको आगो यसरी निभाइयो, गरियो यात्रुको उद्धार (तस्वीरहरू)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आपत्‌कालीन उद्धार’ अभ्यास गरेको छ। ‘आइकाओ’को मापदण्ड अनुसार हरेक दुई वर्षमा यस्तो अभ्यास गरिन्छ ।

विमानस्थलमा विमान दुर्घटना भएको अवस्थामा यात्रुको उद्वार र आगलागी नियन्त्रण गर्ने तरिका लगायतका विषयमा अभ्यास गरिएको हो।

अभ्यासमा एउटा काल्पनिक विमानको अवतरणको क्रममा दुर्घटना भएसँगै विमानमा लागेको आगलागी नियन्त्रण र घाइतेको उद्वार कसरी गर्ने भन्ने देखाइएको छ ।

अभ्यासका क्रममा विमानस्थल आंशिक रुपमा बन्द गरिएको थियो । नेपाल धेरै विमान दुर्घटना हुने मुलुकको सूचीमा छ ।

हेर्नुहोस तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved