योग दिवसको अवसरमा भारतीय राजदूतावासको ‘कर्टेन रेजर’ कार्यक्रम (तस्वीरहरू)

नेपालभ्युज

योग दिवसको अवसरमा भारतीय राजदूतावासको ‘कर्टेन रेजर’ कार्यक्रम (तस्वीरहरू)

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को उपलक्ष्यमा भारतीय राजदूतावास काठमाडौंले ‘कर्टेन रेजर’ कार्यक्रम आयोजना गरेको छ । भारतीय राजदूतावास काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा योगा गर्दै सो कार्यक्रम गरेको हो ।

यस वर्षको योग दिवसको नारा ‘महिला सशक्तीकरणका लागि योग’ रहेको छ । दूतावासले माइती नेपालका महिला तथा किशोरीका लागि योगबाट हुने स्वास्थ्य लाभका बारेमा जानकारी गराउँदै सो कार्यक्रम गरेको थियो ।

जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवसको १० औँ वर्षगाँठ मनाइँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved