कर्णालीले दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ दिने

नेपालभ्युज

कर्णालीले दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ दिने

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिने भएको छ ।

बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले दीर्घ रोगका बिरामीलाई प्रतिव्यक्ति एकमुष्ट एक लाख दिने घोषणा गरेका हुन् ।

‘मुटु, मृगौलालगायतका बिरामीलाई उपचारका लागि एकमुष्ट एक लाख रुपैयाँ दिइनेछ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved