गर्मीमा भरिन थाले पौडी पोखरी (तस्वीरहरू)

गर्मीमा भरिन थाले पौडी पोखरी (तस्वीरहरू)

काठमाडौं । दिनानुदिन उपत्यकाको तापक्रम बढेसँगै गर्मी छल्न पौडी पोखरीहरू भरिन थालेका छन् ।

आजकाल बिदाको दिन बालबालिकादेखि वयस्कहरूको पौडी पोखरीमा भिड लाग्ने गरेको छ । बिदा बाहेकका दिनमा पनि पौडी खेल्नेको भिड पौडी पोखरीहरूमा देख्न सकिन्छ।

काठमाडौंमा केही मिलिलिटर पानी परे पनि तापक्रम भने खासै घटेको छैन । तराईका केही जिल्लामा तातो हावा (लू) समेत बहन थालिसकेको छ।

यस्तैमा वीरगन्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved