भौतिकमन्त्री महासेठको सम्पत्ति : २ करोड २५ लाख नगद, ४३ तोला सुन

नेपालभ्युज

भौतिकमन्त्री महासेठको सम्पत्ति : २ करोड २५ लाख नगद, ४३ तोला सुन

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

जसअनुसार महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर छ ।

साथै, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ ।

यस्तै, २ करोड २५ लाख रूपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी छ ।

तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रूपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ ।

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : झण्डै सात करोड नगद, १०० तोला चाँदी

रवि लामिछानेको सम्पत्ति – ८० तोला सुन र दशौँ करोडको जग्गा तर, अधिकांश श्रीमतीको नाउँमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved