संसद बैठक बस्दै, यस्ता छन् सम्भावित आठ कार्यसूची

नेपालभ्युज

संसद बैठक बस्दै, यस्ता छन् सम्भावित आठ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले आजको बैठकका लागि आठवटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

कार्यसूचीको पाँच नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उल्लेख छ । यसअघि हिजो गृहमन्त्री रवि लामिछानेले संसदमा सम्वोधन गरेलगत्तै बैठक आजका लागि स्थगित गरिएको थियो ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved