सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

नेपालभ्युज

सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

छलफलका लागि सभामुख घिमिरेले प्रमुख सचेतकहरुलाई बिहान साढे १० बजे बोलाएका छन् । छलफल संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग बमोजिम सहकारी प्रकरणमा संसदीय समिति गठन गर्न सत्तापक्षका दल सहमत भएसँगै आजको संसद् बैठक सहज बन्ने अनुमान गरिएको छ ।

संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद बैठक अघि ससभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved