party

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक दिँउसो साढे ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । उपनिर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ । पार्टीको सचिवालयका अनुसार बैठकमा इलाम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved