प्रतिनिधि सभा बैठक स्थगित

नेपालभ्युज

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिएको छ ।

यसअघि बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरु आ-आफ्नो रणनीति बनाउन छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved