कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक ९ बजे बस्ने छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक साढे ८ बजे बस्ने कांग्रेसले जनाएको छ । बैठक नया बानेश्वरस्थित संसदभवनमा बस्नेछ ।

बैठकमा हिजो संसदमा भएको घटनाको समीक्षा गरिने सांसद प्रतिमा गौतमले बताइन् ।

उनका अनुसार संसदमा पार्टीको आगामी भूमिकाका विषयमा आजको बैठकले निर्णय गर्नेछ । सांसदहरूबीच धकेलाधकेलको अवस्था सिर्जना भएपछि दलहरुबीचको सहमति धेकिलिदै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved