शिक्षकले मासिक रूपमा तलब पाउने

नेपालभ्युज

शिक्षकले मासिक रूपमा तलब पाउने

काठमाडौं । आगामी वर्षदेखि शिक्षकले मासिक रूपमा तलब पाउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा तलब दिने घोषणा गरेका हुन् ।

यसअघि शिक्षकले चार/चार महिनामा तलब पाउने गर्दथे ।

साथै, सरकारले शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्था कार्यान्वयन गर्नेमा नीति कार्यक्रममा जोड दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved