‘९८ प्रतिशत जनताको घरमा पुग्यो बिजुली’

नेपालभ्युज

‘९८ प्रतिशत जनताको घरमा पुग्यो बिजुली’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९८ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको बताएका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

नेपालमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको पनि उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved