लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस

नेपालभ्युज

लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस

काठमाडौं । सरकारले लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved