रूसका लागि श्रम स्वीकृति खुला

नेपालभ्युज

रूसका लागि श्रम स्वीकृति खुला

काठमाडौं । सरकारले रूस (Russia) का लागि श्रम स्वीकृति खुला गरेको छ ।

गत फागुन १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले सो निर्णय गरेका हुन् ।

बैठकको निर्णय झण्डै एक महिनापछि सार्वजनिक गरिएको हो ।

मेनपावर व्यवसायीबाट रूसको Blago Veshchensk City स्थित Sinopec Engineering Russia Group LLC कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णयसमेत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved