सुन काण्डमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १५ लाख धरौटीमा रिहा

नेपालभ्युज

सुन काण्डमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १५ लाख धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

उनी जिल्ला अदालत काठमाडौंको आदेशमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved