सुन काण्ड

सुन काण्डको अनुसन्धान गरेका सीआईबीका ४ इन्स्पेक्टर हटाइए

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले कमजोरी ठहर गरेपछि सीआईबीका चारजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हटाइएको छ । उनीहरूलाई अरू ठाउँमा सरुवा गरिएको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबीका एआईजी किरण बज्राचार्य सहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved