कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

नेपालभ्युज

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । समितिको १९ औं बैठक नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनु अघि समितिको बैठक बसेको हो ।

विश्वासको मत लिने कार्यसूचीबारे बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकले आगामी १५ दिनको क्यालेन्डर तय गर्ने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved