राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालभ्युज

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

नारायणप्रसाद दाहाल अध्यक्ष निर्वाचित भएपछि पहिलो बैठक बस्न लागेको हो।

बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, विषयगत समितिका रिक्त रहेका पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ । साथै आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved