केपी ओली कप : चर्च ब्वाइजमाथि केपी एफसीको शानदार जित

नेपालभ्युज

केपी ओली कप : चर्च ब्वाइजमाथि केपी एफसीको शानदार जित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लब (केपी एफसी)ले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा केपी एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्लेक्समा भएको खेलमा केपी एफसीको जितमा जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरे ।

जितसँगै अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबको सामना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved