पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिशहोमबाट

नेपालभ्युज

पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिशहोमबाट

काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ।

नेपालीहरूको क्रिकेट प्रतिको आकर्षलाई ध्यान दिँदै १७ फेब्रुअरीदेखि पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिशहोमले गरेको हो।

मार्च १८ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने जनाइएको छ।

एक्शन स्पोर्ट्स एचडीमा विशेष प्रसारणको साथ क्रिकेट प्रेमीहरूले पाकिस्तान सुपर लिगको मजा लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved