माइतीघरमा यसरी जलाइयो प्रशासनले निषेधित क्षेत्र लेखेर टाँगेको ब्यानर !

आरती साहका दाइसहित तीन पक्राउ

काठमाडौंको माइतीघरमा राखिएको निषेधित क्षेत्रको ब्यानर आरती साहका दाइले जलाउने प्रयास गरेका छन् ।

नेपालभ्युज

माइतीघरमा यसरी जलाइयो प्रशासनले निषेधित क्षेत्र लेखेर टाँगेको ब्यानर !

काठमाडौं । काठमाडौंको माइतीघरमा राखिएको निषेधित क्षेत्रको ब्यानर आरती साहका दाइले जलाउने प्रयास गरेका छन् ।

शुक्रबार दिउँसो मृतक आरतीका दाइ प्रेमले धर्ना \ प्रदर्शन गर्न नदिएको भन्दै उक्त ब्यानर जलाउने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीसँगै तीन जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूले माइतीघरलाई निषेधित क्षेत्र हटाउन माग गरेका छन् । त्यहाँ धर्ना बस्दै आएका उनीहरूलाई काठमाडौं महानगर प्रहरीले हटाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved