गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

नेपालभ्युज

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । गण्डकी सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले जानकारी दिए ।

गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार एक सूचना जारी गर्दै शुक्रबार बिदा दिइने जनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved