कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

बैठक केन्द्रीय कार्यालय, सानेपामा बैठक सुरु भएको हो ।

बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने रहेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved