क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता, डेब्यू खेलमा आकाशले लिए विकेट

नेपालभ्युज

क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता, डेब्यू खेलमा आकाशले लिए विकेट

काठमाडौं। क्यानडाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा नेपालले पहिलो विकेट लिएको छ । आकाश चन्द डेब्यू खेलमा विकेट लिन सफल भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आकाशले क्यानडाका ओपनर नवनीत धालिवाललाई ४६ रनमा आउट गरे।

टस जितेर क्यानडाले ब्याटिङ रोजेको हो। उसले अहिलेसम्म १ सय रन बनाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved